Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो
स्रोत: Annapurna Post

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौंदीस्थित त्रिशूली नदी किनारमा फेला परेको एक थान सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझाएको छ।भदौ १० गते आएको बाढीपछि उद्धार तथा खोजीमा खटिएको नेपाली सेनाको श्री भैरव गणको गस्ती तथा उद्धार टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा उक्त सेफ लकर फेला पारेको हो।फेला परेको सेफ लकर भैरव गणका सेनानी विदुरराज गिरीको कमान्डमा खटिएको टोलीले बेनीघाट रोराङ

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

भोटेकोशी बाढी : हालसम्म १२९४ शव फेला, ५०५३ जना अझै बेपत्ता

तिब्बतले दियो दुईवटा बेलीब्रिजसहित आपतकालीन राहत

बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

नेपाली मूलकी उद्यमी अरुणा अधिकारीद्वारा काइरोस हेलिक्स (KairosHelix) स्थापना

बाराका प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा, अधिकारी आउँदै

एक्लो छोरा इन्जिनियर थिए, भोटेकोशी बाढीमा बेपत्ता भए

मोरङ कारागार तनाव : १९ जना बाहिर निकालियो, ७ वटा कारागारमा स्थानान्तरण गरिँदै

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना